दफा ९
सञ्चालकको निमित्त अयोग्यता
: देहायको कुनै व्यक्ति सञ्चालक हुन वा रहन सक्ने छैन ः-
(क) बहुला वा मानसिक सन्तुलनरहित व्यक्ति,
(ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा कसूरदार प्रमाणित भै सो वापत छ महीनाभन्दा बढी कैदको सजाय पाएको व्यक्ति र त्यस्तो कैदको सजाय भोगिसकेको मितिले ५ वर्ष भुक्तान नभएको,
(ग) ऋण तिर्न नसकी साहुको दामासाहीमा परेको व्यक्ति, वा
(घ) समितिसंग कुनै ठेक्कापट्टा वा करारमा कुनै प्रकारको निजी स्वार्थ भएको व्यक्ति ।